मिष्टर एण्ड मिस कल्चर वल्डवाईड नेपाल सञ्चालन हुँदै | - DoroNepal

Breaking

Friday, August 13, 2021

मिष्टर एण्ड मिस कल्चर वल्डवाईड नेपाल सञ्चालन हुँदै |

बुटवल । मेजेष्टीक ग्रुपको आयोजनामा मिष्टर एण्ड मिस कल्चर वल्डवाईड नेपाल कार्यक्रम सञ्चालन हुँदैछ । युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि गर्न लागेको उक्त कार्यक्रमको गते प्रथम अडिसको २०७८ साउन ३० गते शनिबार सि.यस.टी. होटल एण्ड पार्टी प्यालेसमा हुँदैछ । सहभागिताहरु मध्य १५ जना छनौट गरि दोस्रो चरणमा प्रवेश गराईनेछ । फाइनलको लागि विभिन्न चरणको लागि तालिमको व्यवस्था मिलाइएको छ । फाईनलमा उपाधी हात पर्ने जो कोही पनि इन्टरनेशनल प्रतियोगितामा भाग लिन पाउने छन् । दर्जनौँ कार्यक्रमहरु भव्यरुपमा सम्पन्न गरिसकेको मन्जेष्टीक ग्रुपले यो कार्यक्रम पनि सफल हुने मेजेष्टीक ग्रुपका अध्यक्ष मन्जेश गिरीले बताए ।


No comments:

Post a Comment