बुटवल– मिस टप मोडल नेपालको भएर १९ वर्षिय मिस एलिना थापा क्षेत्री मार्चमा हुन लागेको इन्टरनेशनल भर्चुयल ब्युटी प्याजेन्ट मा नेपालको नेतृत्व गर्दै छिन् । मार्च २०२२ मा भर्चुयल माध्यमबाट हुन लागेको उक्त प्रतियोगितामा विश्वकाकरिब ५०–६० देशका प्रतियोगिहरुले भाग लिँदै छन् । विभिन्न देशका युवायुवतीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा व्यक्तित्व विकासका लागि यो प्रतियोगिता सञ्चालन हुन लागेका हो । मिष्टर टिन ग्यालाम इन्टरनेशनल २०१९ तथा मन्जेष्टिक ग्रुप इन्टरटेन्मेन्ट प्रा.लि.का सि.ई.ओ. मन्जेश गिरीको नेतृत्वमा नेपालबाट उक्त प्रतियोगितामा भाग लिदैछिन् ।
मिस अल्टिटुड वल्र्ड एशिया प्यासिफिक नेपाल– २०२१ को उपाधी समेत हात पारिसकेकी तथा नेपालगंजमा रहेर विभिन्न व्यूटि पेजेन्टहरुमा भाग लिदैआएकी छिन् । उनि भन्छिन्– आफु पनि उक्त प्रतियोगितामा भाग लिन पाउँदा उत्साहित भएको बताएका छन् । नेपालको भेष भुषा, भाषा, सँस्कृती लाई विश्वमा चिनाउने उनको लक्ष्य रहेको बताए ।
No comments:
Post a Comment