एलिना थापा क्षेत्री इन्टरनेशनल भर्चुयल ब्युटी प्याजेन्टमा भाग लिदै - DoroNepal

Breaking

Thursday, March 10, 2022

एलिना थापा क्षेत्री इन्टरनेशनल भर्चुयल ब्युटी प्याजेन्टमा भाग लिदै

बुटवल– मिस टप मोडल नेपालको भएर १९ वर्षिय मिस एलिना थापा क्षेत्री मार्चमा हुन लागेको इन्टरनेशनल भर्चुयल ब्युटी प्याजेन्ट मा नेपालको नेतृत्व गर्दै छिन् ।  मार्च २०२२ मा भर्चुयल माध्यमबाट हुन लागेको उक्त प्रतियोगितामा विश्वकाकरिब ५०–६० देशका प्रतियोगिहरुले भाग लिँदै छन् । विभिन्न देशका युवायुवतीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा व्यक्तित्व विकासका लागि यो प्रतियोगिता सञ्चालन हुन लागेका हो । मिष्टर टिन ग्यालाम इन्टरनेशनल २०१९ तथा  मन्जेष्टिक ग्रुप इन्टरटेन्मेन्ट प्रा.लि.का सि.ई.ओ. मन्जेश गिरीको नेतृत्वमा नेपालबाट उक्त प्रतियोगितामा भाग लिदैछिन् ।

मिस अल्टिटुड वल्र्ड एशिया प्यासिफिक नेपाल– २०२१ को उपाधी समेत हात पारिसकेकी तथा नेपालगंजमा रहेर विभिन्न व्यूटि पेजेन्टहरुमा भाग लिदैआएकी छिन् । उनि भन्छिन्– आफु पनि उक्त प्रतियोगितामा भाग लिन पाउँदा उत्साहित भएको बताएका छन् । नेपालको भेष भुषा, भाषा, सँस्कृती लाई विश्वमा चिनाउने उनको लक्ष्य रहेको बताए ।

No comments:

Post a Comment