शिवांस र प्रिन्स नेपाल ट्यालेन्ट स्टार २०२१ घोषित - DoroNepal

Breaking

Wednesday, February 10, 2021

शिवांस र प्रिन्स नेपाल ट्यालेन्ट स्टार २०२१ घोषित

वीरगञ्ज– न्यु राईजद्वारा आयोजित नेपाल ट्यालेन्ट स्टार २०२१ होटल रोयल वीरगञ्जमा सम्पन्न भएको छ । १५ जना प्रतिस्प्रर्धिीहरुको सहभागितामा रहेको उक्त कार्यक्रम लटिल तर्फ शिवांस र टिन तर्फ प्रिन्स विजेता भएका छन् । कार्यक्रममा फस्ट रनर अप साम्रगी रनेहा साथै सेकेन्ड रनर अप सम्भव वस्नेत भएका छन । त्यसै गरि मष्ट पपुलर भने हर्षित भट्टराई, मिस व्युटिफुल साम्रगी, मष्ट कन्फीडेन्ट सम्भव, मष्ट डिसिपिलिङ अजितेश, मष्ट एक्टिभ आदित्य, मष्ट चार्मिङ शिवांस, मष्ट हेन्डसम हर्षित, मष्ट पङचुयल आशिष, मिस टिन व्युटिफुल नेहा र मष्टर टिन एिक्टव प्रिन्स रहेका थिए ।

यो दोस्रो सिजन रहेको र आउने समयमा अझै नव प्रतिभाको उजागर गर्ने अर्गनाइजर टिमले जनाएको छ ।

No comments:

Post a Comment