मोडल अफ लुम्बिनी सिजन २ कार्यक्रम सञ्चालन - DoroNepal

Breaking

Wednesday, February 24, 2021

मोडल अफ लुम्बिनी सिजन २ कार्यक्रम सञ्चालन


बुटवल । मेजेष्टीक ग्रुपको आयोजनामा मोडल अफ लुम्बिनी सिजन २ कार्यक्रम सञ्चालन भइ रहेको छ । । युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि गर्न लागेको उक्त कार्यक्रमको गते प्रथम अडिसको फागुन १ गते भएको थियो । सहभागिताहरुलाई फागुन १३ गते देखी बुटवल र भैरहवा दुवै शहरमा तालिमको व्यवस्था गरिएको छ । तालिममा प्रशिक्षकको भुमिकामा यसै ग्रुपका अध्यक्ष मन्जेस गिरील ले गर्ने छन् । यस व्युटी प्रतियोगितामा उमेरको हक १० वर्ष देखी २२ वर्षकोलाई तोकिएको छ  भने उचाई र तौलको कुनै हक तोकिएको छैन । दर्जनौँ कार्यक्रमहरु भव्यरुपमा सम्पन्न गरि सकेको मन्जेष्टीक ग्रुपले यो कार्यक्रम पनि सफल हुने बताएको छ । २ वर्ष अगाडि सम्पन्न भएको मोडल अफ लुम्बिनी २०१९ को सफलता पछि उक्त कार्यक्रम गर्न लागिएको मेजेष्टीक ग्रुप व्यवस्थापक समिर न्यौपानेले बताए ।

No comments:

Post a Comment