मिस टिन २०२१ सानिया विष्ट र टप मोडल २०२१ सामना खत्री घोषित - DoroNepal

Breaking

Wednesday, March 17, 2021

मिस टिन २०२१ सानिया विष्ट र टप मोडल २०२१ सामना खत्री घोषित


काठमाडौँ | न्यू राईज द्वारा आयोजित मिस टिन र टप मोडल सानिया विष्ट र सामना खत्री भएका छन् । २० दिनको ट्रेनिङ पश्चात गरिएको उक्त कार्यक्रममा फस्ट रनर अप सनि र साहारा भएक थिए भने टप मोडल एसिया र मिस टिन चार्मिङ इन्टरनेशनलको उपाधि प्रतिष्ठा ढकालले र कृष्टिना श्रेष्ठले चुमेका थिए । यसै गरि मिष्टर टिन अनुराग भट्ट मिष्टर प्रि. टिन सलोम तामाङ्ग, एम्वास्डोर इशिका चौधरी र मिस प्रि–टिन सुहाना थापा घोषित भएका थिए ।

आगामि दिनमा अझै नयाँ प्रतिभाको खोजी र पहिचान गरि अन्तराष्ट्रिय स्तर सम्म नेपाललाई पहिचान गरि उच्च राख्ने प्रतिवद्धता रहेको आयोजकले बताएको छ ।

No comments:

Post a Comment