रुपन्देहीमा बास्केट बल टुर्नामेन्ट हुँदै । - DoroNepal

Breaking

Sunday, March 21, 2021

रुपन्देहीमा बास्केट बल टुर्नामेन्ट हुँदै ।


बुटवल, बेष्ट टर्न बास्केट बल टिमको आयोजना तथा आर बि. ए. को सह आयोजनामा थ्रि एक्स थ्रि बास्केट बल टुर्नामेन्ट सञ्चालन हुँदै छ । तिलोत्तमा बेदिबिला, रुपन्देही हुन गईरहको उक्त प्रतियोगिता ९ गते देखि ११ गते सम्म सञ्चालन हुँदै छ । पुरुष तर्फ २० टिम तथा महिला तर्फ ५ टिम सहभागि हुने छन भने प्रितियोगिता भित्र अर्को रोचक खेल थ्रि पोइन्ट कोन्टेस्ट हर्न पाईने आयोजक टिले बताएको छ ।  तिन दिन सम्म हुने उक्त प्रतियोगितमा निराजन सत्यनलले रेफ्रिको भुमिका रहनेछ ।

No comments:

Post a Comment